मरिण गाउँपालिकाले कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गर्ने
मरिण, बैशाख १७, सिन्धुलीको मरिण गाउँपालिकाले कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साइकल हस्तान्तरण गर्ने प्रयोजनको लागि एक सूचना जारी गर्दै सात (७) दिन भित्र मरिण गाउँपालिकाको छात्राहरूलाई साइकल वितरण सम्बन्धी मापदण्ड, २०७९ " को परिच्छेद २ को दफ ३ बमोजिम आवश्यक कागजातहरू संलग्न गरी कार्यालयमा आवेदन दिनुपर्ने छ ।
No comments:
Post a Comment